चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता बढाएका छन्।
पछिल्लो मतपरिणामअनुसार लामिछानेले ४१ हजार ५ सय ४ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ६सय ९५ मत पाएका छन्। नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३ सय ९९ मत पाएका छन् ।































प्रतिक्रिया