रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज शपथ ग्रहण गरेका छन्।

सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरू लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्।

वैशाख १० मा भएको उपनिर्वाचनबाट लामिछाने र वाग्ले प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। पद तथा गोपनीयताको शपथ लिएसँगै सांसदको लोगो वितरण गरेपश्चात् सांसदद्वयले प्रतिनिधि सभामा भाग लिन पाउने भएका छन् । 

Logo