संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विदेश भ्रमण नगर्ने बताएका छन् । उनले ट्विट गर्दै दुई देशबीचको औपचारिक बाहेक विदेश भ्रमण नगर्ने जानकारी गराएका हुन् ।
उनले ट्विट गर्दै भनेका छन्, 'विदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भइरहेको छ। यो काम गर्ने समय हो, भ्रमण गर्ने होइन। मनमा प्रश्न उठ्छ भ्रमण कसले गरेन ? कहाँ गरेन ? अनि भयो चाहिँ के ?'































प्रतिक्रिया