नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउनुपर्ने बताएका छन् ।
कैलालीमा बिहीबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई सरकारमा ल्याउँदा के हुन्छ भनेर राय मागेकोमा आफूले राम्रो हुने सुझाव दिएको जानकारी गराएका हुन् ।
‘रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ। पहिले पनि यसमा सहमति भइसकेको थियो । मन्त्रालयको पनि टुंगो भइसकेको थियो । त्यही बेलामा लागू हुने अवस्थामा भएपनि निर्वाचनको कारणले रोकियो । अब यसलाई लागू गराउने कुरामा पनि पोजेटिभ कुराहरू छन् ।’ उनले भने ।































प्रतिक्रिया