संसदमा अमरेशको अर्धनग्न अवतार [तस्विर र भिडियाेसहित]

संसदमा अमरेशको अर्धनग्न अवतार [तस्विर र भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले कपडा खोलेर विरोध जनाएका छन् । 

सोमबार संसद बैठकमा उनी अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका छन् । 

विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए । बोल्न नपाएको भन्दै अमरेशकुमारले सर्ट र गन्जीसमेत खोलेपछि सभामुखले अशिष्ट व्यवहार गरेको भन्दै सांसद सिंहलाई चेतावनी दिएका हुन्।  

No description available.

सिंहले बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए। सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र गन्जी लगाएका थिए। त्यसपछि बैठकको नियमित कार्य सुरु भएको थियो। शून्य समयमा बोल्ने पहिलो सांसदले कपडा खोल्ने सांसद सिंहको स्वास्थ्य परीक्षण गराउन माग गरेका थिए ।

No description available.

No description available.

No description available.

No description available.

 

Skip This
Skip This
Logo