भदौ १ देखि दुवै उडान सञ्चालनमा ल्याउने मन्त्रिपरिषद्काे निर्णय

भदौ १ देखि दुवै उडान सञ्चालनमा ल्याउने मन्त्रिपरिषद्काे निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान खुला गर्ने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै प्रकारका उडान भदौ १ बाट सुचारु गर्ने निर्णय गरेको हो ।

Logo