सहसचिव पौडेल सचिवमा बढुवा

सहसचिव पौडेल सचिवमा बढुवा

केन्द्रबिन्दु
0
Shares

सरकारले सहसचिव रेवतीरमण पौडेललाई सचिवमा बढुवा गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका नेपाल कृषि बन सेवा समूहका सहसचिव पौडेललाई सचिव पदमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
 

Logo