राप्रपाले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

राप्रपाले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणर्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ।

शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञापन पत्र बुझाउने भएका छन्। ७७ वटै जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिका अध्यक्षमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपाले जनाएको छ।

Logo