नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ दिन पछि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ ।
शनिवार साँझ बुढानिलकण्ठस्थित नातेदारको घरबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालत, काठमाडौं लगिएको हो ।
उनी जिल्ला अदालतभित्र प्रवेश गरिसकेका छन् । कति दिनको म्याद थपेर अदालतवाट बाहिरिने हुन् ? त्यो भने एकछिनमा खुल्ने जनाइएको छ ।





























प्रतिक्रिया