मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको छ । बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।
भर्खरै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका नीति तथा कार्यक्रमबारे राय लिनका लागि बाेलाएकाे १० दलीय गठबन्धनकाे बैठक सम्पन्न भएको छ ।





























प्रतिक्रिया