आज राप्रपाले पत्रकार सम्मेलन गर्दै

आज राप्रपाले पत्रकार सम्मेलन गर्दै

केन्द्रबिन्दु
0
Shares

आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पत्रकार सम्मेलन गर्दैछ।  बुधवार केन्द्रिय  पार्टी कार्यलय धुमबाराहीमा १ः३० मा सम्मेलन हुँदैछ।

सोमबारबाट बसेको पार्टीको केन्द्रिय समितिको बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो। पत्रकार सम्मेलन कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्ने बताईएको छ।  

Logo