आज नेकपा एसले काठमाडौँमा प्रदर्शन गर्ने

आज नेकपा एसले काठमाडौँमा प्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणको बिषयमा नेकपा एकीकृत समाजवादीले आज बिरोध प्रदर्शन गर्ने भएको छ। 

सो पार्टीकाा उपमहासचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतितघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो। 

हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो। 

Skip This
Skip This
Logo