राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि तीनदिन छलफल हुने

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि तीनदिन छलफल हुने

केन्द्रबिन्दु
0
Shares

सरकारले पेस गर्ने नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा तीनदिन छलफल हुने भएको छ।

बिहीबार बसेको राष्ट्रिय सभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार सरकारले पेस गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि तीनदिन छलफल गर्ने निर्णय गरेको हो । 

बैठकले नीति तथा कार्यक्रम माथि जेठ ७, ८ र ९ गते छलफल गर्ने र ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिने निर्णय गरेको हो। 

Logo