पूर्वलडाकुको नाममा माओवादीले देश लुट्यो : शंकर पोखरेल

पूर्वलडाकुको नाममा माओवादीले देश लुट्यो : शंकर पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वलडाकुको नाममा माओवादीले राज्यमाथि लुट मच्चाएको आरोप लगाएका छन्।

‘लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो। त्यो राज्य माथिको खुलेआम लुट थियो। डकैती थियो।’ पोखरेलले सामाजिक सञ्जालमा लखेका छन्।

बिहीबार प्रतिनिधिसभामा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले लडाकु शिविरमा कुनै भ्रष्टाचार नभएको जिकिर गरेपछि पोखरेलले खुलेआम भएको लुट र डकैतीलाई भ्रष्टाचार नमानेको हो ? भनेर सोधेका छन्।

 

Logo