रेडियो नेपाल र नेपाल टेलिभिजनलाई यसै आवमा गाभ्ने सरकारको घोषणा

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई यसै आवमा गाभ्ने सरकारको घोषणा

केन्द्रबिन्दु
0
Shares

सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रसारण सेवाको विस्तार गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडलेले आगामी आर्थिक वर्षभित्रै दुई संस्था गाभेर एकिकृत कारोबार गर्ने जानकारी दिए ।

त्यस्तै, सरकारी निकायबाट सञ्चालित प्रणालीमा अन्तर आवद्धता कायम गरेर सेवा प्रवाह गर्ने नीति सरकारले लिएको उनले बताए ।

Logo