सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्य बीमा कार्यक्रमबारे पुनरावलोकन गर्ने उल्लेख गरेको हो ।
सरकारले स्वास्थ्य बीमालाई नेपाल बीमा प्राधिकरणको अनुगमन दायरामा लगेर बीमा कम्पनीहरु मार्फत अघि सार्ने सम्भावना रहेको छ ।































प्रतिक्रिया