नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बैठक आज दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ।
बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल र समसामयिक बिषयमा कुराकानी हुनेछ।

प्रतिक्रिया