आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्न लागेको हो । 

सचिवालयका अनुसार १४औँ अधिवेशन अन्तर्गत आज बैठक बस्न लागेको हो। 

Skip This
Skip This
Logo