संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरू भएकाे छ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरू भएकाे हाे।
आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया