बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ। उक्त बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको छ । उक्त बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

Logo