मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो।

बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणको विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । 

 

बजेट लेख्न व्यस्थ अर्थमन्त्री डा. प्रकाशशरण महत भने आइतवार मन्त्रिपरिषद् बैठकमा अनुपस्थित छन् ।

Logo