प्रचण्डको तस्बिर सेयर गर्दै बाबुरामको प्रश्न–देश कता जाँदैछ ?

प्रचण्डको तस्बिर सेयर गर्दै बाबुरामको प्रश्न–देश कता जाँदैछ ?

केन्द्रबिन्दु
0
Shares

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले इन्दौरस्थित महाकालेश्वर मन्दिरमा  पूजापाठ गरेपछि चर्चाको विषय बनेको छ। कतिपयले यो विषयको आलोचना गरेका छन् भने काेहीले उनको बचाउ पनि गरेका छन्। 

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भने प्रचण्डको यो कदमको आलोचना गरेका छन्। उनले प्रचण्डले पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै 'हामी कता जाँदैछौँ, देश कता जाँदैछ ?' भन्दै प्रश्न गरेका छन्। 

 

Logo