भारत भ्रमणमा हिन्दुराष्ट्र र राजसंस्थाबारे कुनै छलफल भएनः प्रधानमन्त्री

भारत भ्रमणमा हिन्दुराष्ट्र र राजसंस्थाबारे कुनै छलफल भएनः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा हिन्दुराष्ट्र र राजसंस्थाबारे छलफल नभएको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसको जिज्ञासालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाबारे छलफल  नभएको बताएका हुन् । 

दुई देशबीचको आपसी सम्बन्ध र चासोको विषयमा मात्र छलफल भएको भन्दै उनले सीमा विवाद समाधानदेखि पारवहनका विषयमा कुराकानी भएको जानकारी दिए । 

Skip This
Skip This
Logo