शुक्रबार लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुने

शुक्रबार लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुने

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशले सरकारको नीति तथा कार्यक्रम शुक्रबार ल्याउने भएको छ। शुक्रबार दिउँसो साढे ११ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको हो ।

दोस्रो अधिवेशनको पाँचाैं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको हो।​ प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम ९३० बमोजिम बैठक आह्वान गरिएको हो।

Skip This
Skip This
Logo