मेयर बालेनकाे बेल्जियम भ्रमण सरकारबाट स्वीकृत

मेयर बालेनकाे बेल्जियम भ्रमण सरकारबाट स्वीकृत

केन्द्रबिन्दु
0
Shares

केन्द्रीय सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जान स्वीकृति दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगर प्रमुख शाहको बेल्जियमको भ्रमण स्वीकृति दिने निर्णय गरेको हो। यो निर्णयसँगै जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन शाह बेल्जियम जाने बाटो खुलेको छ। 

Logo