प्रतिनिधिसभा बैठक जारी

प्रतिनिधिसभा बैठक जारी

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा बैठक सुरु भएको छ। जारी बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको सामान्य छलफल हुने कार्यसूचीमा उल्लेख छ। 

Logo