मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज विश्वासको मत लिने भएका छन्। आज अपराह्न ५ बजेका लागि बोलाइएको प्रदेश सभामा बैठकमा यादवले विश्वासको मत लिन लागेका हुन्।
नेकपा (एमाले)ले जेठ १ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्छ ।





























प्रतिक्रिया