प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको मन्त्रिपरिषद् बैठक सिंहदरवारमा शुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९:३० बजेका लागि बोलाइएको बैठक केही मिनेट ढिला गरी शुरु भएको हो। आजको बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्न सक्ने बुझिएको छ ।































प्रतिक्रिया