मोर्चा गठनपछि प्रभु साहको प्रश्न-‘गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोड्नेहरुलाई के भन्नुहुन्छ?’

मोर्चा गठनपछि प्रभु साहको प्रश्न-‘गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोड्नेहरुलाई के भन्नुहुन्छ?’

केन्द्रबिन्दु
0
Shares

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चा माथी प्रश्न उठाएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा मोर्चा गठन भएपछि उनले प्रश्नसमेत गरेका छन्। 

‘जनयुद्धकालीन मुद्दामा वारेण्ट काटने र गौर हत्याकाण्डका अपराधीसँग घाटी जोड़नेहरुलाई के भन्नुहुन्छ?’ साहले सामाजिक सञ्जालमा लेखेका छन्। उनले मोर्चा गठनको तस्विर र गौर हत्याकाण्डको मुद्दाको प्रतिलिपि साथै राखेर उक्त प्रश्न गरेका हुन्। 

Logo