आज दुई वटा संसदीय समितिको बैठक तय भएको छ। जसमा अर्थ समितिको बैठक बिहान ८ बजेबाट सिंहदरबारमा बसकाे छ भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक साढे ८ बजेबाट जारी छ।
अर्थ समितिमा नयाँ धितोपत्र दलाल र धितोपत्र व्यापार अनुमतिपत्र प्रदान गर्दा अपनाएका प्रक्रिया र मापदण्डबारे धितोपत्र बोर्डका पदाधिकारीहरुसँग छलफल हुनेछ।































प्रतिक्रिया