जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी, नेपाल(जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बैठक बिहान साँढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने भएको हो।

आजको बैठकमा विधान अधिवेशनलगायत विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार बैठकले असार ९ गते बस्ने केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्नुका साथै समसामयिक राजनीतिलगायत विषयमा छलफल हुनेछ ।

Logo