रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दल र केन्द्रीय कार्य समितिको बैठक बस्दैछ। बैठक  बिहान १० बजे नयाँ पार्टी कार्यालय बालाजुमा बस्ने पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी स्थापना दिवसको सन्दर्भमा आयोजना गरिएको चियापानको तयारीबारे छलफल हुने छ। बैठक लगत्तै रास्वपाले पत्रकार सम्मेलन गर्ने  प्रवक्ता ढकालले जानकारी दिए।

Skip This
Skip This
Logo