पूर्वबैंकर अनिलकेशरी शाह रास्वपामा प्रवेश

पूर्वबैंकर अनिलकेशरी शाह रास्वपामा प्रवेश

केन्द्रबिन्दु
0
Shares

पूर्वबैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। 

बिहीवार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । उनलाई रास्वपा अध्यक्ष रवि लामिछानेले स्वागत गरेका थिए ।

यसअघि नेकपा एमाले निकट देखिएका शाह प्रतिनिधि सभा निर्वाचनपछि रास्वपसँग नजिकिएका थिए । उनलाई रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिने तयारी भएको बताइएको छ । 

Logo