राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको हाे।

आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको संगठन सुदृढ र चलायमान बनाउने, केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयन गर्ने विषयमा छलफल हुनेछ।

Skip This
Skip This
Logo