जसपाको विधान अधिवेशन छलफलको क्रममा

जसपाको विधान अधिवेशन छलफलको क्रममा

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ । हिजो आईतवार अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि आज १० समूह विभाजन भएर छलफल हुँदैछ । 

बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८ सय प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल गर्न लागेका हुन् ।

Skip This
Skip This
Logo