प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको छ। आजको बैठकमा सरकारले बजेट पारितका लागि संसद्मा पेस गर्दैछ।
जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेस गर्न लागेको हो। मन्त्रालयगत छलफल पनि सकिएपछि सरकारले आज बजेट पारितका लागि प्रस्ताव पेस गर्न लागेको हो।

































प्रतिक्रिया