प्रधानमन्त्री र राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता

प्रधानमन्त्री र राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रसंघका उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सबीच भेटवार्ता भएकाे छ। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको छ। उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलबार काठमाडौँ आइपुगेका हुन्। 

Logo