त्रुटि सच्याउने सर्तमा बजेट पासका लागि मत दियौंः उपेन्द्र यादव

त्रुटि सच्याउने सर्तमा बजेट पासका लागि मत दियौंः उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले बजेटमा देखिएको त्रुटि सच्याउने गरी बजेट पासका लागि मत दिएको बताएका छन् । 

बुधवार प्रतिनिधिसभाको बैठकबाट बजेट पारित भएपश्चात सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अध्यक्ष यादवले आफ्नो पार्टीको असन्तुष्टिलाई राख्दै अर्थमन्त्री र प्रधानमन्त्रीले बोलीसकेपछि त्यसलाई समर्थन गरेको बताए । 

उनले भने, 'असन्तुष्टिलाई राख्दै बहुमतले बजेट पास भयो । सरकारले धेरै कुराहरु सच्याउने भनेर प्रधानमन्त्री र अर्थमन्त्रीले बोलिसकेपछि त्यसलाई मान्दै बजेट पास भयो ।'

Skip This
Skip This
Logo