लुम्बिनीमा मन्त्रालयको नाम परिवर्तन, अब गृह र अर्थ मन्त्रालय हुने

लुम्बिनीमा मन्त्रालयको नाम परिवर्तन, अब गृह र अर्थ मन्त्रालय हुने

केन्द्रबिन्दु
0
Shares

लुम्बिनीमा दुई मन्त्रालयको नाम परिवर्तन गरिएको छ। लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम परिवर्तन गरी नयाँ नाम कायम गरेको हो ।

बुधबार बसेको मन्त्रीपरिषदको बैठकले आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय तथा आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर संघीय सरकारको झल्को दिने गरी नाम परिवर्तन गरिएको हो। 

जसअनुसार आन्तरिक मामिलालाई गृह मन्त्रालय तथा आर्थिक मामिलालाई अर्थ मन्त्रालय बनाइएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए।

Skip This
Skip This
Logo