राष्ट्रियसभाले नेपाल विश्वविद्यालय विधेयक -२०७९ लाई पारित गरेको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकले सो विधेयक पारित गरेको हो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राखेको नेपाल विश्वविद्यालय विधेयक -२०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावले बहुमतले पारित गरेको हो ।
सो विधेयक पारित गरेसँगै बैठक १९ असार मंगलबार दिउँसो १ बजेर १ मिनेटसम्मका लागि स्थगित गरिएको छ ।





























प्रतिक्रिया