कांग्रेस जिल्ला सभापतिहरूको बैठक बस्दै

कांग्रेस जिल्ला सभापतिहरूको बैठक बस्दै

केन्द्रबिन्दु
15
Shares

नेपाली कांग्रेसले आज जिल्ला सभापतिहरूको बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजे बैठक बस्न लागेको हो। 

क्रियाशील सदस्यता र सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी संचालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। 

c1688605900.jpg

Skip This
Skip This
Logo