स्थानिय तहका जनप्रतिनिधिले आज सिंहदरबार घेराउ गर्ने

स्थानिय तहका जनप्रतिनिधिले आज सिंहदरबार घेराउ गर्ने

केन्द्रबिन्दु
0
Shares

स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेर्दैछन्। सरकारले स्थानीय तहलाई ५०  प्रतिशत  अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने पूर्व घोषित कार्यक्रम अनुसार आज सिंहदरबार घेर्न लागेका हुन्। 

सरकारले स्थानीय तहलाई यस अघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान र यस बर्ष देखी कटौती गरेपछि सोकोविरुद्धमा जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए।

Logo