एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

केन्द्रबिन्दु
0
Shares

आज नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा एक बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो । 

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठनका निमार्णका बारेमा समीक्षा बताइएको छ। गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामुहिक रुपमा छलफल गरेपछि  सचिवालय बैठक बोलाईएको हो ।
 

Skip This
Skip This
Logo