संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संवैधानिक परिषद्को बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ । 

आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदैछ। 

आज बस्ने बैठकले विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ।

Skip This
Skip This
Logo