राष्ट्रपति पौडेल र नेपालका लागि युएईका राजदूत अलसामीबीच भेटवार्ता

राष्ट्रपति पौडेल र नेपालका लागि युएईका राजदूत अलसामीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अलसामीसँग शिष्टाचार भेट गरेका छन्। 

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध,आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

Logo