धनगढी पुगेर स्वर्णिम वाग्लेले भेटे स्वतन्त्र मेयर हमाल

धनगढी पुगेर स्वर्णिम वाग्लेले भेटे स्वतन्त्र मेयर हमाल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टिका नेता स्वर्णिम वाग्लेले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसँग भेटघाट गरेका छन्। पार्टीको प्रादेशिक प्रशिक्षणमा सुदूरपश्चिम पुगेका वाग्लेले मेयर हमालसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।

वाग्लेले मेयर हमालले गरेका सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ,नागरिक सुरक्षा, सहरी सौन्दर्य जस्ता काम प्रेरणादायी रहेको बताएका छन्। उनले स्वतन्त्र नेता भ्रष्ट दलतन्त्रको दलदलबाट कसरी सफल बन्छ भन्ने बारे हमालको अनुभव रोचक रहेको भन्दै प्रशंशा समेत गरेका छन्।

Skip This
Skip This
Logo