राजदूत सिफारिस संविधानको भावनाअनुसार नभएको पूर्वमन्त्री दासको आरोप

राजदूत सिफारिस संविधानको भावनाअनुसार नभएको पूर्वमन्त्री दासको आरोप

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री भिमसेन दास प्रधानले राजदूतको सिफारिस संविधानको भावनाअनुसार नभएको टिप्पणी गरेका छन् । 

आईतबार काठमाडौंमा आयाेजित संविधान कार्यान्वयनः जनप्रतिनिधिको भूमिका विषयक अन्तर्क्रियामा उनले केही सांसदहरुले यो समावेशी भएन भनेर आवाज उठाउँदा उठाउँदै पनि ६ जना राजदूतको सिफारिस संविधानको उलंघन गरेर गरिएको भन्दै आपत्ति जनाए । 

‘केही दिनअघि मात्र संसदीय सुनुवाई  समितिमा ६ जना राजदूतको सिफारिस भयो । तर संविधानको स्पिरिट अनुसार अनुसार त्यो सिफारिस समावेशि भएन् ।’ उनले भने । संविधानको मौलिकता भनेकै मानवको आर्थिक समावेशी ,धर्मनिरपेक्ष  संघीयता र गणतन्त्र भएको भन्दै त्यसको संरक्षण र कार्यान्वयन सबैको दायित्व भएको उनले बताए । 

Logo