प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र साउदी अरेवियाका राजदूत साद अबुहैमेदबीच भेटवार्ता भएको छ।
सोमबार विहान उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटमा नेपाल–साउदी सहयोग लगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो।





























प्रतिक्रिया