सदनको अवरोध हटाउन सभामुखको आह्वानमा शिर्ष दलको बैठक जारी

सदनको अवरोध हटाउन सभामुखको आह्वानमा शिर्ष दलको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेको आह्वानमा शिर्ष दलको बैठक बसेको छ । निरन्तर संसदमा अवरोध हुन थालेपछि सभामुख घिमिरेले शिर्ष दलका शिर्ष नेतासँग बैठक राखेका हुन् । 

गत साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको थियो। संसद बैठक आज पनि बोलाइएको छ । 

बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक वा सचेतकहरु सहभागी छन् । 

No description available.

No description available.

Logo