दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापतिबारे छलफल हुने

दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापतिबारे छलफल हुने

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ।

जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ११ः३० बजे बोलाइएको छ। प्रतिनिधिसभाको बैठक ३ बजे अघि बस्नु अघि दुबै समितिको भावी सभापति चयनका बारेमा छलफल हुने जनाइएको छ।  

Logo